शिथिलता
Romanized: shithilataa, shithilata, sithilataa, shithilat
शिथिल हुने चाल वा स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
शिथिल हुने चाल वा स्थिति।
२.
वाक्यरचनामा शब्दयोजना नमिल्दा पर्ने, काव्यको एक दोष।