शिथिलीकरण

Romanized: shithilikarana, shithilikaran, sithilikaran, shithileekarana

शिथिल पार्ने काम; कमजोर बनाउने प्रक्रिया; खुकुलो पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [शिथिल+ई+करण]

1
शिथिल पार्ने काम; कमजोर बनाउने प्रक्रिया; खुकुलो पार्ने काम।

सम्बन्धित शब्दहरू