शिथिलित
Romanized: shithilita, shithilit, sithilit, sithilita
कमजोर बनेको; शिथिल पारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कमजोर बनेको; शिथिल पारिएको।