शिथिलीकृत

Romanized: shithilikrita, shithilikrit, sithilikrita, sithilikrit

शिथिल पारिएको; हल्का वा खुकुलो पारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत शिथिल+ई+कृत]

1
शिथिल पारिएको; हल्का वा खुकुलो पारिएको।

सम्बन्धित शब्दहरू