सफलाशा
Romanized: saphalaashaa, saphalaasha, saphalashaa, safalaashaa
आशा पूरा भएको; अपेक्षा पूर्ण भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आशा पूरा भएको; अपेक्षा पूर्ण भएको।