आफल
Romanized: aaphala, aaphal, aafala, aphal
मिल्काउने काम; मिल्काइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत आस्फालन]
१.
मिल्काउने काम; मिल्काइ।
२.
मिल्काइएको वस्तु वा कुरो ।