आफलाइ
Romanized: aaphalaai, aaphalai, aphalaai, aafalaai
आफल्ने वा आफल्न लाउने भाव, क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ आफल् (+आइ)]
1
आफल्ने वा आफल्न लाउने भाव, क्रिया वा प्रक्रिया।