आफन्त
Romanized: aaphanta, aaphant, aafanta, aphant
आपस; आपस्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [आफू + अन्त]
१.
आपस; आपस्त।
२.
नातेदार; आत्मीय व्यक्ति।
३.
नाताकुटुम्ब; बन्धुवर्ग।
४.
हितेच्छु; शुभेच्छु।