आफन्तवाद
Romanized: aaphantavaada, aaphantavaad, aaphantavada, aphantavaada
आफन्तहरूलाई फाइदा पुर्याउने गतिविधि मात्र गर्ने दृष्टिकोण; नातावाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
आफन्तहरूलाई फाइदा पुर्याउने गतिविधि मात्र गर्ने दृष्टिकोण; नातावाद।