एकान्तवाद
Romanized: ekaantavaada, ekaantavaad, ekaantavada, ekantavaada
सात प्रकारको पदार्थ मात्रको मान्यता दिने खालको नास्तिक मत; सप्त पदार्थवादी; नास्तिकवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सात प्रकारको पदार्थ मात्रको मान्यता दिने खालको नास्तिक मत; सप्त पदार्थवादी; नास्तिकवाद।