एकान्तवादी
Romanized: ekaantavaadi, ekaantavadi, ekantavaadi, ekaantawaadi
सात पदार्थ मात्र मान्ने, मतको समर्थक वा अनुयायी; नास्तिक; एकान्तवादको समर्थक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सात पदार्थ मात्र मान्ने, मतको समर्थक वा अनुयायी; नास्तिक; एकान्तवादको समर्थक।