सिद्धान्तवाद
Romanized: siddhaantavaada, siddhaantavaad, siddhaantavada, siddhantavaada
शास्त्रीय मत वा विचारमा बढी जोड दिने दृष्टिकोण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शास्त्रीय मत वा विचारमा बढी जोड दिने दृष्टिकोण।