एकान्तवास

Romanized: ekaantavaasa, ekaantavaas, ekaantavasa, ekantavaasa

ना. कोही नभएका ठाउँमा वा हत्तपत्त कोही नुपग्ने ठाउँमा बस्ने काम; एकान्तको बास; एक्लो बसाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. कोही नभएका ठाउँमा वा हत्तपत्त कोही नुपग्ने ठाउँमा बस्ने काम; एकान्तको बास; एक्लो बसाइ।

सम्बन्धित शब्दहरू