एकान्त

Romanized: ekaanta, ekaant, ekant, ekanta

कोही नभएको; मानिस हत्तपत्त नपुग्ने (ठाउँ); सुनसान; निछ्याम; एकलास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कोही नभएको; मानिस हत्तपत्त नपुग्ने (ठाउँ); सुनसान; निछ्याम; एकलास।
२.
(नाम) गोप्य वार्ता।

सम्बन्धित शब्दहरू