एकानुरूप

Romanized: ekaanurupa, ekaanurup, ekanurup, ekaanuroopa

एकआपसमा उस्तै हुने; समान खालको (उदा. कतिपय मौखिक ध्वनिहरू र अनुकरणात्मक शब्दहरूका बिच एकानुरूप सम्बन्ध… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सएक+अनुरूप]

1
एकआपसमा उस्तै हुने; समान खालको (उदा. कतिपय मौखिक ध्वनिहरू र अनुकरणात्मक शब्दहरूका बिच एकानुरूप सम्बन्ध देखिन्छ।

सम्बन्धित शब्दहरू