आफल्नु
Romanized: aaphalnu, aafalnu, afalnu, aphalnu
कुनै वस्तु पर पुग्ने गरी हुत्त्याउनु; फ्याँक्नु; फाल्नु; मिल्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [√ आफाल्नु]
१.
कुनै वस्तु पर पुग्ने गरी हुत्त्याउनु; फ्याँक्नु; फाल्नु; मिल्काउनु।
२.
छाड्नु; त्याग्नु, त्याग गर्नु।
३.
हुर्याउनु; हुत्त्याउनु।
४.
पर सार्नु; टाढा पुऱ्याउनु; हटाउनु।