आफलतोरी
Romanized: aaphalatori, aafalatori, afalatori, aaphalatoree
साग मात्र खाइने एक प्रकारको ठुलो तोरी; पानीतोरी; सर्सिउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
साग मात्र खाइने एक प्रकारको ठुलो तोरी; पानीतोरी; सर्सिउँ।