बालतोरी

Romanized: baalatori, baalatoree, balatoree, balatorii

ना. [बाल+तोरी] कालतोरीका भन्दा सेखै साना गेडा र कोसा पनि सानै हुने एक जातको तोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [बाल+तोरी] कालतोरीका भन्दा सेखै साना गेडा र कोसा पनि सानै हुने एक जातको तोरी।

सम्बन्धित शब्दहरू