काल्तोरी
Romanized: kaaltori, kaaltoree, kaltoree, kaltorii
कलेजी रङको जरा हुने, साधारण तोरीका भन्दा केही ठुला पात हुने र सागको तरकारी खाइने एक जातको तोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कालो+तोरी]
1
कलेजी रङको जरा हुने, साधारण तोरीका भन्दा केही ठुला पात हुने र सागको तरकारी खाइने एक जातको तोरी।