तोरी

Romanized: toree, torii, tori

छोटाछोटा हरिया पात हुने, पहेंला फूल फुल्ने, लाम्चा कोसाभित्र सानासाना काला वा खैरा दाना हुने सागविशेष वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत तुवरी]

1
छोटाछोटा हरिया पात हुने, पहेंला फूल फुल्ने, लाम्चा कोसाभित्र सानासाना काला वा खैरा दाना हुने सागविशेष वा त्यसका तैलधान्यमा गनिने दाना।

सम्बन्धित शब्दहरू