तोरीलाहुरे

Romanized: torilaahure, toreelaahure, toreelahure, toriilahure

केही दिनको तडकभडकपछि फेरि ठन्डाराम भएको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
केही दिनको तडकभडकपछि फेरि ठन्डाराम भएको व्यक्ति।
२.
जिउडाल र रवाफमा खाइलाग्दो तर व्यवहारमा विश्वास गर्न नसकिने, काम र कुराको ठेगान नभएको मान्छे।
३.
रद्दी; बिकामे; लठ्ठक; लम्फु।

सम्बन्धित शब्दहरू