फलाइ

Romanized: phalaai, falaai, falai, phalai

फल्ने वा फल लाग्ने क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ फल(+याइ)]

१.
फल्ने वा फल लाग्ने क्रिया वा प्रक्रिया।
२.
फल्ने वा चामल आदि फलेर सफा पार्ने क्रियाप्रक्रिया।

सम्बन्धित शब्दहरू