फलाइलो

Romanized: phalaailo, falaailo, falailo, phalailo

फल्ने वा फल लाग्ने गुण भएको; फलारु खालको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फल+आइलो]

1
फल्ने वा फल लाग्ने गुण भएको; फलारु खालको।

सम्बन्धित शब्दहरू