फलाइनु

Romanized: phalaainu, falaainu, falainu, phalainu

फल लाग्ने पारिनु, फल्ने गराइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

१.
फल लाग्ने पारिनु, फल्ने गराइनु।
२.
फल्न लगाइनु; चामल आदि ढिकीमा कुटाइनु वा बियाँ, भुस आदि निखारिनु ।

सम्बन्धित शब्दहरू