फलाईबाला

Romanized: phalaaibaalaa, phalaaibaala, phalaaibalaa, phalaibaalaa

पाइन्टको फलाईमा रहेका टाँक र टाँकघर समेतलाई छोप्ने (आवरण)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
पाइन्टको फलाईमा रहेका टाँक र टाँकघर समेतलाई छोप्ने (आवरण)।

सम्बन्धित शब्दहरू