तालाबाला
Romanized: taalaabaalaa, taalaabaala, taalaabalaa, taalabaalaa
कुनै त्रासद स्थिति वा हडबडीबाट हुने अत्याहट; अत्यास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ तलबल]
1
कुनै त्रासद स्थिति वा हडबडीबाट हुने अत्याहट; अत्यास।