देलीबाला
Romanized: delibaalaa, delibaala, delibalaa, delibaal
शुभदिनमा दैलोको माथि लगाइने नयाँ अन्नका बाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
शुभदिनमा दैलोको माथि लगाइने नयाँ अन्नका बाला।