देली
Romanized: delee, delii, deli
घरको ढोकामा रहेको तलतिरको काठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
घरको ढोकामा रहेको तलतिरको काठ।
२.
घरको सिँढी।
३.
दैलो; ढोका।