देलीगेडा

Romanized: deligedaa, deliged, deleegedaa, deleegeda

छोरीबहिनी माइतीबाट घर जान लाग्दा माइतीको दैलो पुज्न दिइने चामल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
छोरीबहिनी माइतीबाट घर जान लाग्दा माइतीको दैलो पुज्न दिइने चामल।

सम्बन्धित शब्दहरू