देउडा

Romanized: deudaa, deud, deuda

पश्चिम नेपालको लोकगीतमा चल्ने गीतको एक ताल; देउरा; देउदुरा/द्यौडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [देवडा]

१.
पश्चिम नेपालको लोकगीतमा चल्ने गीतको एक ताल; देउरा; देउदुरा/द्यौडा।
२.
सङ्गीतको प्रकारको ताल; सङ्गीतको तालभेद।

सम्बन्धित शब्दहरू