कउडा

Romanized: kaudaa, kaud, kauda

जाडोमा आगो ताप्नका निमित्त तराईतिर प्रयोग हुने मकलभन्दा ठुलो माटाको वा धातुको भाँडो; धुनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भोज.]

1
जाडोमा आगो ताप्नका निमित्त तराईतिर प्रयोग हुने मकलभन्दा ठुलो माटाको वा धातुको भाँडो; धुनी।

सम्बन्धित शब्दहरू