बनबाला
Romanized: banabaalaa, banabaala, banabalaa, banabaal
कुनै किसिमले सहरिया हावाको प्रभाव नपरेकी नवयुवती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बन+बाला]
१.
कुनै किसिमले सहरिया हावाको प्रभाव नपरेकी नवयुवती।
२.
मुनिकन्या।