बनबासी
Romanized: banabaasi, banabaasee, banabaashi, banabasee
दाँती परेका साधारण डल्ला परेका पात हुने, हरियो फूल फुल्ने, सानो भेट्नु भएको अनि फलमा पातलो पर्दाजस्तो उनिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दाँती परेका साधारण डल्ला परेका पात हुने, हरियो फूल फुल्ने, सानो भेट्नु भएको अनि फलमा पातलो पर्दाजस्तो उनिएको हुने, एक जातको रुख चढ्ने लहरो।
२.
वनवासी।