बासी
Romanized: baasi, baasee, baashi, basee
तयार हुनेबित्तिकै उपयोगमा नल्याई अर्को दिन उपस्थित गरिएको; धेरै रातदेखि एक रातसम्मको पुरानो; ताजा नभएको; बास… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वास]
1
तयार हुनेबित्तिकै उपयोगमा नल्याई अर्को दिन उपस्थित गरिएको; धेरै रातदेखि एक रातसम्मको पुरानो; ताजा नभएको; बास चलेको।