बासीचुलो
Romanized: baasichulo, basichulo, baaseechulo, baashichulo
पकाएर लिपपोत नगरी छाडिएको चुल्हो; फोहोर चुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पकाएर लिपपोत नगरी छाडिएको चुल्हो; फोहोर चुलो।