कर्चुलो

Romanized: karchulo, karculo

एकातिर डाडु र अर्कातिर पन्यूँ भएको वा एकातिर पन्यूँ मात्र भएको, पकाएको वस्तु चलाउने भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
एकातिर डाडु र अर्कातिर पन्यूँ भएको वा एकातिर पन्यूँ मात्र भएको, पकाएको वस्तु चलाउने भाँडो।

सम्बन्धित शब्दहरू