दमचुलो

Romanized: damachulo, damaculo

कोइला, गोल, काठको धुलो वा धानको भुस आदि बालेर खानेकुरा पकाइने सानो खालको चुलो; दमचुली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दम+चुलो]

1
कोइला, गोल, काठको धुलो वा धानको भुस आदि बालेर खानेकुरा पकाइने सानो खालको चुलो; दमचुली।

सम्बन्धित शब्दहरू