चुलोचम्को
Romanized: chulochamko, chulocamko, culochamko, culocamko
चुलो र चुलाका निम्ति चाहिने चम्को; चुलो र त्यससँग सम्बन्धित अरू त्यस्तै वस्तुको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
चुलो र चुलाका निम्ति चाहिने चम्को; चुलो र त्यससँग सम्बन्धित अरू त्यस्तै वस्तुको समूह।