जुठोचुलो

Romanized: juthochulo, juthoculo

भान्सा उठेपछि जुठो सोहोर्ने र लिपपोत गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
भान्सा उठेपछि जुठो सोहोर्ने र लिपपोत गर्ने काम।

सम्बन्धित शब्दहरू