जुठो

Romanized: jutho

आफ्ना आमाबाबु, दाजुभाइहरू मर्दा लाग्ने आशौच; मरणाशौच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत जुट्ठो ८ संस्कृत जुष्ट]

१.
आफ्ना आमाबाबु, दाजुभाइहरू मर्दा लाग्ने आशौच; मरणाशौच।
२.
कसैले खाएर बाँकी रहेको खानेकुरो; पुरा।
३.
(विशेषण) खाएर बाँकी रहेको; उच्छिष्ट; जुठो ।

सम्बन्धित शब्दहरू