चरमचुली

Romanized: charamachuli, charamachulee, caramachuli, charamaculi

चरम विन्दु; चरम सीमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चरम विन्दु; चरम सीमा।
२.
सबभन्दा उच्च शिखर।

सम्बन्धित शब्दहरू