चरम

Romanized: charama, charam, caram, carama

अन्तिम; अन्त्यको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अन्तिम; अन्त्यको ।
२.
सबभन्दा पछिल्लो; पश्चवर्ती।

सम्बन्धित शब्दहरू