चरमबिन्दु
Romanized: charamabindu, caramabindu
रुचि, उत्तेजना आदिको सर्वोच्च बिन्दु। (जहाँ पुगेपछि अगाडि बढ्ने ठाउँ रहँदैन) । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
रुचि, उत्तेजना आदिको सर्वोच्च बिन्दु। (जहाँ पुगेपछि अगाडि बढ्ने ठाउँ रहँदैन) ।
२.
कुनै एक श्रृङ्खलाको अन्तिम तत्त्व वा घटना; चरमसीमा; पराकाष्ठा।