शिरोबिन्दु

Romanized: shirobindu, sirobindu

शिरको ठिक माथि आकाशमा पर्ने स्थान वा सो स्थानको सूचक बिन्दु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शिरको ठिक माथि आकाशमा पर्ने स्थान वा सो स्थानको सूचक बिन्दु।
२.
अनुस्वार जनाउने चिह्न; शिरबिन्दु

सम्बन्धित शब्दहरू