शिरबिन्दु

Romanized: shirabindu, sirabindu

नाकेबोलीमा ङ्, ञ, ण्, न्, म् - को ध्वनि उच्चारण गर्दा अक्षरका थाप्लामा दिइने थोप्लो; अनुस्वार ()। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नाकेबोलीमा ङ्, ञ, ण्, न्, म् - को ध्वनि उच्चारण गर्दा अक्षरका थाप्लामा दिइने थोप्लो; अनुस्वार ()।

सम्बन्धित शब्दहरू