षबिन्दु
Romanized: shabindu, sabindu
विष्णु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
विष्णु।
२.
कमिलाका छाँटको एक प्रकारको किरो।
३.
कपाल दुख्ता लगाइने तिलको तेल, बाख्रीको दुध र भृङ्गीराजको रस मिलाएर बनाइएको आयुर्वेदीय तेल।