षड्विन्दु
Romanized: shadvindu, shadwindu, sadwindu, shadbindu
कपाल दुख्ता लगाइने तिलको तेल, बाख्रीको दुध र भृङ्गीराजको रस मिलाएर बनाइएको आयुर्वेदीय तेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कपाल दुख्ता लगाइने तिलको तेल, बाख्रीको दुध र भृङ्गीराजको रस मिलाएर बनाइएको आयुर्वेदीय तेल।
२.
कमिलाका छाँटको एक प्रकारको किरो।
३.
विष्णु।