षड्ज

Romanized: shadja, shadj, sadj, sadja

सङ्क्षेपमा 'स' वा 'सा' भनिने, सङ्गीतको सप्तस्वरमध्येको पहिलो स्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सङ्क्षेपमा 'स' वा 'सा' भनिने, सङ्गीतको सप्तस्वरमध्येको पहिलो स्वर।

सम्बन्धित शब्दहरू