बिन्दु

Romanized: bindu

पानी आदि पन्यालो वस्तुको थोपो वा बुँद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पानी आदि पन्यालो वस्तुको थोपो वा बुँद।
२.
अनुस्वारको चिह्न; थोप्लो; दाग।
३.
गौण घटनाहरूको विस्तृत विवरण गरिने नाटकीय पाँच कार्यावस्था (बीज, बिन्दु, पताका, प्रकरी र कार्य) मध्ये दोस्रो अवस्था।
४.
वास्तु वा मूर्तिमा प्रयोग हुने अङ्गुल, मात्रा वा मोक्ष बराबरको नाप; एक अङ्गुल।

सम्बन्धित शब्दहरू