निन्दु

Romanized: nindu

मरेको बच्चा जन्माउने स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मरेको बच्चा जन्माउने स्त्री।
२.
जन्मनेबित्तिकै छोराछोरी मर्ने स्त्री; मृतवत्सा।
३.
छोराछोरी जन्मनेबित्तिकै स्वयम् मर्ने स्त्री।

सम्बन्धित शब्दहरू